FAQs Complain Problems

समाचार

भेरी नगरपालिका प्रवेश द्वार - रिम्ना दोभान

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार

(Photo: Panch Dev Bhatta)

Read More

भेरी नदी

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार परिसरमा रहेको शालिक

(Photo: Panch Dev Bhatta)

Read More

पाचौँ नगरसभा २०७६ मा सजाईएको दियो र पुष्प

(Photo: Surya Lamsal)

Read More

पाचौँ नगरसभा २०७६

(Photo: Surya Lamsal)

Read More

शुभकामना ।

Read More

सुचना । सुचना ।। सुचना ।।।

सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।

जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं ।

सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियान।

Pages

स्वागतम !!!!!

भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०७७४७७, ९८५८०६२१११ र ९८४८०९६९८५  मा फोन गर्नुहुन अनुरोध छ ।

नगरपालिकाको संक्षिप्त परिचय

भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा पर्दछ । नेपालको संघीय राजधानी काठमाडौँबाट पश्चिम–उत्तरमा २१९.७७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको पूर्वमा रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा त्रिवेणी नलगाड नगरपालिका र कुशे गाउँपालिका छन् भनेदक्षिणमा सल्यान जिल्ला पर्दछ । जाजरकोट जिल्लाको सदरमुकाम समेत रहेकोखलङ्गा लगायत पुन्मा, भूर र जगतीपुर गरी साबिकका ४ गा.वि.स.हरू मिलेर यो नगरपालिका स्थापना गरिएको हो । यस भेरी नगरपालिकाको स्थापना नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ पौष २७ को निर्णयअनुसार भएको हो । स्थापना हुँदा यस नगरपालिकाको नाम भेरीमालिका राखिएको थियो । साविकका तीनओटा गा.वि.स.हरू खलङ्गा, जगतीपुर र भूरले भेरी नदीलाई छोएको र पुन्मामा मालिका मन्दिर भएकोले सबै गा.वि.स.लाई समेट्ने गरी भेरीमालिका नामाकरण गरिएको थियो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा मिति २०७३ फाल्गुण २७ गते बसेको नेपाल सरकार मन्त्री परिषद्को निणर्यअनुसार भेरी मालिका नगरपालिकाकोनाम परिवर्तन गरी भेरी नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकालाई १३ ओटा वडाहरुमा विभाजन गरिएको छ ।

सूचना तथा समाचार

पदाधिकारी

श्री चन्द्र प्रकाश घर्ती
नगर प्रमुख
cpghartimagar@gmail.com
9858077477 / 9851135595
सीता जैसी
नगर उप- प्रमुख
9868019567

कर्मचारी

दल बहादुर घर्ती
नि. प्रमुख प्रशासकीय अधिकृत
dgmagar150@gmai.com
9848096985
राजेन्द्र बहादुर कठायत
लेखापाल
rajendrakathayat97@gmail.com
9868933340

Services

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १.रु १०० २. सम्पत्ती मुल्यांकन गर्नु पर्ने भएमा मुल्यांकन रकमको प्रति हजार २ ३.नेपालीमा आयश्रोत प्रमाणित गर्नु पर्ने भएमा रु ५००।
आवश्यक कागजातहरुः-

१. निवेदक र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. आर्थिक अवस्था कमजोर भएको अवस्था पुष्टी हुने कागजात

३. सर्जमिन मुचुल्का आवश्यकता अनुसार

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. १००० । २. वडा सर्जमिन मुचुल्का गर्नु पर्ने भए सोको छुट्टै शुल्क लाग्ने ।
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
  2. जग्गा धनी पुर्जाको प्रमाणी प्रतिलिपि
  3. हकभोगको श्रोत खुल्ने कागज
  4. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
  5. चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  6. आवश्यकता अनुसार सर्जमिन मुचुल्का

 

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. जलश्रोत नियामावली अनुसार २. वडा सर्जमिन मुचुल्का गर्नु पर्ने भए सोको छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
  2. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाण पत्रको प्रतिलिपि
  3. जग्गा धनी प्रमाण पुर्जको र प्रतिलिपि
  4. चालु आ व  सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निरर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १०० ।
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
  2. स्वयं व्यक्ति उपस्थितत हुनुपर्ने
  3. दुई प्रति पास पोर्ट साईजको फोटो
  4. चालु आ व सम्म एकिकृत सम्पत्ती कर तिरेको वा कर निर्धारण स्वीकृत भएको कागजात
  5. आवश्यक परेमा सर्जमिन मुचुल्का
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव र घर नक्शा फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. मुल्यांकन अंकको १ प्रतिशत २. वडा सर्जमिन मुचुल्काको रु ५००।
आवश्यक कागजातहरुः-

नगरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र

जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण

हालसालै आसपासको खरिद विक्रि भएको  भए सो प्रमाण वा सर्जमिन मुचुल्का

चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

आवश्यकता अनुसार प्राविधिक मुल्यांकन

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क , म्याद नाघि आएमा रु.५०।–
आवश्यक कागजातहरुः-

 

  1.  निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2.  बसाई सरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात
  3.     आउने जाने ठाउँकै लालपुर्जाको प्रातिलिपि पेश गर्नु पर्ने
  4.     बसाई सरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाण पत्र
  5.     जाने आउने सबै व्यक्तिको नागरिकता, जन्म दर्ताको प्रतिलिपि
  6.     चालु आ.व.सम्म एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति र कारोवार अनुसार आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि
  2. नगरपालिकाबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि  
  3.  बहाल सम्झौताको प्रतिलिपि
  4. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव, न्यायिक समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय र न्यायिक समिति
सेवा शुल्कः- रु ५० ।
आवश्यक कागजातहरुः-

नागरिकता प्रमाण पत्रको प्रतिलिपि र कोर्ट फि मिनाह हुनुपर्ने स्पष्ट कारण सहितको निवेदन पत्र

आफ्नो ै घरमा भएमा चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद

अदालतमा मुद्धा परेका प्रमाण कागजातहरु

स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव , पशु स्वास्थ्य शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय,पशु स्वास्थ्य शाखा
सेवा शुल्कः- आ‌र्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  1. कारण सहितको सिफारिस
  2. चौपाय लैजाने ठाँउको स्वीकृत पत्र
  3. लिनेदिने दुवैले सनाखात गर्नुपर्ने
  4. चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेकी तथा वातावरण प्रतिकुल प्रभाव नपर्ने व्यहोराको सहमति पत्र

Pages

जानकारी

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को (१) र (२)  बमोजिम दर्ता भएका उजुरीहरूको विवरण
क्र.स आ.व. दर्ता नं. दर्ता मिति उजुरीको विषय मुद्धाको स्थिति
२०७४।७५   सम्बन्ध विच्छेद गरीपाउँ अदालत पठाइएको
२०७५।७।१४ पालन पोषण खर्च भराई पाउ मिलापत्र भएको
२०७५।८।९ गाली वेज्जती मिलापत्र भई टुङ्गीएको
२०७५।८।११ खाना खर्च रुपैया भराई पाउँ मुद्दा फिर्ता लिएको 
२०७५।१२।२२ पालन पोषण खर्च भराई पाउँ मुद्दा फिर्ता लिएको
२०७५।७६ २०७६।१।१२ सिचाँई टंकी तोडफोड गरेको मिलापत्र भएको 
२०७६।२।०७ पालन पोषण खर्च भराई पाउँ मेलमिलापमा पठाइएको 
२०७६।२।०७ पालन पोषण खर्च भराई पाउँ मिलापत्र भई टुङगीएको 
२०७६।२।२१ पालन पोषण खर्च भराई पाउँ मिलापत्र भई टुङगीएको 
१० २०७६।३।०३ ज्याला मजदुरी भराई पाउँ फैसला भएको
११ २०७६।३।०५ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१२ २०७६।७७ २०७६।४।७ गाली बेइज्जति अदालत पठाइएको
१३ २०७६।४।८ अंश सहित सम्बन्ध विच्छेद  ढिसमिस भएको
१४ २०७६।५।२४ ज्याला मजदुरी भराई पाउँ प्रक्रियामा रहेको
१५ २०७६।८।४ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१६ २०७६।११।११ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१७ २०७७।३।१६ सम्बन्ध विचछेद गरीपाउँ अदालत पठाइएको
१८ २०७७।३।२९ पानी मुहान खिचलो हटाई चलनचलाई पाउँ प्रक्रियामा रहेको
१९ २०७७।७८ २०७७।५।७ पालन पोषण खर्च भराई पाउँ मेलमिलाप भएको
२० २०७७।७८ २०७८।३।२७ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहको
२१ २०७८।७९ २०७८।४।२८ पालन पोषण खर्च भराई पाउँ फैसला भएको
२२ २०७८।७९ २०७९।२।१६ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहको
सारांश कार्यान्वयन अवस्थाः
१..पालन पोषण भराईपाउँ भन्ने उजुरी जम्मा ५ मध्ये २ वटा मेलमिलाप भएको, १ फैसला भएको २ वटा प्रक्रियामा
२.सम्बन्ध विच्छेद सम्बन्धि जम्मा २ उजुरी मध्ये १ अदालत पठाईएको, १ ढिसमिस
३.ज्याला मज्दुरी भराईपाउँ भन्ने सम्बन्धि १ मध्ये अदालत पठाइएको
४.गाली बेइज्जति सम्बन्धि १ अदालत पठाईएको
५.पानी मूल खिचोला  १  फैसला भएको
sort ascending Ward Contact Number
वडा न‍. ११ ९८६८००३०४९ / ९८५८०६६५१५
वडा न.१३ 9858054555 / 9868105626
वडा न.१२ 9868169262 / 9848131474
वडा न. ९ 9860472589 / 9868201474
वडा न. ८ 9866161688 / 9844874466
वडा न. ७ 9868075505 / 9868169373
वडा न. ६ ९८६८६५६५४० / ९८४८२१८३५३
वडा न. ५ 9868002979 / 9868088013
वडा न. ३ ९८४४८८४२४५ / ९८६७५३७९४३
वडा न. १० 9851006726 / 9864369039
वडा न . ४ 9858023527 / ०८९४३०३६५
वडा न . २ 9748046117 / 9866896462
वडा न . १ ९८२२५७५०८९ / ९८२२४९११४५