FAQs Complain Problems

समाचार

कोर्ट फि मिनाह सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सचिव, न्यायिक समिति
सेवा दिने कार्यालय: 
वडा कार्यालय र न्यायिक समिति
सेवा शुल्क: 
रु ५० ।
आवश्यक कागजातहरु: 

नागरिकता प्रमाण पत्रको प्रतिलिपि र कोर्ट फि मिनाह हुनुपर्ने स्पष्ट कारण सहितको निवेदन पत्र

आफ्नो ै घरमा भएमा चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद

अदालतमा मुद्धा परेका प्रमाण कागजातहरु

स्थानीय सर्जमिन मुचुल्का