FAQs Complain Problems

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले निशुल्क संचालन गर्ने सीपमुलक तालिम सम्बन्धी  सूचना ।

कोभिडको प्रभावपछि वैदेशिक रोजगारी गुमाई नेपाल फर्केका वा मुलुकमा बेरोजगार भईरेका नागरिकलाई सिपमुलक तालिम लिई स्वरोजगार हुने एवं उद्यम संचालन गराउन उत्प्रेरित गर्ने उद्देश्यले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले विभिन्न ६० वटा सीपमुलक तालिम संचालन गर्ने हुदा ईच्छुक व्यक्तिहरुले अनलाइन आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारी गराईन्छ ।

 

Supporting Documents: