FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

भेरी नगरपालिकाका ४७ सामुदायिक विद्यालका ४४५३ विद्यार्थिहरुलाई उपहार स्वरुप जापानिज झोला वितरण ।

भेरी नगरपालिकाका ५४ सामुदायिक विद्यालय मध्य कक्षा ४ देखी कक्षा ८ सम्म कक्षा संचालनमा रहेका ४७ विद्यालयहरूका सम्पुर्ण ( कक्षा ४ देखी ८ सम्म अध्यनरत ) छात्र छात्राहरुलाई YouMe Nepal, Japan को सहयोग , भेरी नगरपालिकाको समन्वय र रूपान्तर नेपालको आयोजनमा स्याउलीवजार र त्रि.उ.मा.वि.

Pages