FAQs Complain Problems

News & Events

भेरी नगरपालिका प्रवेश द्वार - रिम्ना दोभान

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार

(Photo: Panch Dev Bhatta)

Read More

भेरी नदी

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार परिसरमा रहेको शालिक

(Photo: Panch Dev Bhatta)

Read More

पाचौँ नगरसभा २०७६ मा सजाईएको दियो र पुष्प

(Photo: Surya Lamsal)

Read More

पाचौँ नगरसभा २०७६

(Photo: Surya Lamsal)

Read More

शुभकामना ।

Read More

भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०६२१११ र ९८४८१३१३८१ मा फोन गर्नुहुन अनुरोध छ ।

नगरपालिकाको संक्षिप्त परिचय

भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा पर्दछ । नेपालको संघीय राजधानी काठमाडौँबाट पश्चिम–उत्तरमा २१९.७७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको पूर्वमा रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा त्रिवेणी नलगाड नगरपालिका र कुशे गाउँपालिका छन् भनेदक्षिणमा सल्यान जिल्ला पर्दछ । जाजरकोट जिल्लाको सदरमुकाम समेत रहेकोखलङ्गा लगायत पुन्मा, भूर र जगतीपुर गरी साबिकका ४ गा.वि.स.हरू मिलेर यो नगरपालिका स्थापना गरिएको हो । यस भेरी नगरपालिकाको स्थापना नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ पौष २७ को निर्णयअनुसार भएको हो । स्थापना हुँदा यस नगरपालिकाको नाम भेरीमालिका राखिएको थियो । साविकका तीनओटा गा.वि.स.हरू खलङ्गा, जगतीपुर र भूरले भेरी नदीलाई छोएको र पुन्मामा मालिका मन्दिर भएकोले सबै गा.वि.स.लाई समेट्ने गरी भेरीमालिका नामाकरण गरिएको थियो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा मिति २०७३ फाल्गुण २७ गते बसेको नेपाल सरकार मन्त्री परिषद्को निणर्यअनुसार भेरी मालिका नगरपालिकाकोनाम परिवर्तन गरी भेरी नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकालाई १३ ओटा वडाहरुमा विभाजन गरिएको छ ।

News & Notices

Official

Chandra Prakash Gharti
Mayor
cpghartimagar@gmail.com
९८५८०७७४७७, ९८५११३५५९५
Bhawana Bhandari
Deputy Mayor
+९७७-९८५८०७७४७८

कर्मचारी

Dilliraj Belbase
Chief Administrative Officer
dillibelbase27@gmail.com
9858062111,9867010666
Er. Surya Prasad Lamsal
Information Technology(IT) Officer
surya.lamsal94@gmail.com / ito.bherimun@gmail.com
9848131381 / 9822413150

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५ दिनभित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालकको बाबु आमाको नागरिकता
  3. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०।–
आवश्यक कागजातहरुः-
  1.    निवेदन पत्र
  2. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  3.    मृतकसंग सम्बन्ध जोडिने प्रमाण पत्र
  4. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  5.    मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५ दिन भित्र भए निःशुल्क २. म्याद नाघि आएमा ५०।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ३००।–
आवश्यक कागजातहरुः-
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. बसाई सरी आएको भए सोको प्रमाण पत्र
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद

आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ३००।–
आवश्यक कागजातहरुः-
  1. दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
  2. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र
  3. दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  5. वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- घर वाटो भएको जग्गा रु ५००।– र १००० ।– घर वाटो नभएको जग्गा रु ५००।– र १००० ।– राजमार्गको प्रति रोपनी रु १००० ।– भित्रि पिचबाटोमा प्रति घडेरी प्रति रोपनी रु ५००।– कच्ची ग्राभेल बाटोमा सहमतिको बाटोमा /खेतीयोग्य कुनै बाटो नभएको जमिन प्रति रोपनी रु ५००।–
आवश्यक कागजातहरुः-
  1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  2. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. मृतक र निवेदक विचको नाता प्रमाणित पत्रको प्रतिलिपि
  4. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  5. सरजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  6. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ५००।– र १००० ।– ( कच्ची र पक्की )
आवश्यक कागजातहरुः-
  1. घर कायम गरी पाउँ भन्ने निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. सम्वन्धित जग्गाको लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपि
  4. स्थलगत प्रतिवेदन
  5. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोेही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष र सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १२. रु १०० ।–
आवश्यक कागजातहरुः-
  1. आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  4. घर बहाल सम्झौता पत्रको प्रतिलिपि
  5. स्थलगत प्रतिवेदन
  6. विदेशीको हकमा परिचलय खुल्ने कागजात वा सम्बन्धित दुतावासको कागजात
  7. आफ्नै घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  8. आवश्यकता परे  सर्जमिन मुचुल्का
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोेही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव वा आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु. १०० ।–
आवश्यक कागजातहरुः-
  1. व्यवसाय संचालन नभएको कारण सहितको पत्र
  2.  नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. स्थानीय तहमा व्यवसाय दर्ता गरेको प्रमाण पत्र
  4. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  5. स्थलगत प्रतिवेदन
  6. घर बहाल सभ्झौता पत्रको प्रतिलिपि     
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हका बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु १५०० ।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  3. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात
  4. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  5. दुई प्रति पासपोर्ट साईजको फोटो
  6. सर्जमिन मुचुल्का 

Pages

जानकारी

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को (१) र (२)  बमोजिम दर्ता भएका उजुरीहरूको विवरण
क्र.स आ.व. दर्ता नं. दर्ता मिति उजुरीको विषय मुद्धाको स्थिति
२०७४।७५   सम्बन्ध विच्छेद गरीपाउँ अदालत पठाइएको
२०७५।७।१४ पालन पोषण खर्च भराई पाउ मिलापत्र भएको
२०७५।८।९ गाली वेज्जती मिलापत्र भई टुङ्गीएको
२०७५।८।११ खाना खर्च रुपैया भराई पाउँ मुद्दा फिर्ता लिएको 
२०७५।१२।२२ पालन पोषण खर्च भराई पाउँ मुद्दा फिर्ता लिएको
२०७५।७६ २०७६।१।१२ सिचाँई टंकी तोडफोड गरेको मिलापत्र भएको 
२०७६।२।०७ पालन पोषण खर्च भराई पाउँ मेलमिलापमा पठाइएको 
२०७६।२।०७ पालन पोषण खर्च भराई पाउँ मिलापत्र भई टुङगीएको 
२०७६।२।२१ पालन पोषण खर्च भराई पाउँ मिलापत्र भई टुङगीएको 
१० २०७६।३।०३ ज्याला मजदुरी भराई पाउँ फैसला भएको
११ २०७६।३।०५ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१२ २०७६।७७ २०७६।४।७ गाली बेइज्जति अदालत पठाइएको
१३ २०७६।४।८ अंश सहित सम्बन्ध विच्छेद  ढिसमिस भएको
१४ २०७६।५।२४ ज्याला मजदुरी भराई पाउँ प्रक्रियामा रहेको
१५ २०७६।८।४ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१६ २०७६।११।११ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१७ २०७७।३।१६ सम्बन्ध विचछेद गरीपाउँ अदालत पठाइएको
१८ २०७७।३।२९ पानी मुहान खिचलो हटाई चलनचलाई पाउँ प्रक्रियामा रहेको
१९ २०७७।७८ २०७७।५।७ पालन पोषण खर्च भराई पाउँ मेलमिलाप भएको
           
सारांश कार्यान्वयन अवस्थाः
१.पालन पोषण भराईपाउँ भन्ने उजुरी जम्मा १० मध्य ६ वटा मेलमिलाप भएको, ४ वटा प्रक्रियामा
२.सम्बन्ध विच्छेद सम्बन्धि जम्मा ३ उजुरी मध्ये १ अदालत पठाईएको, १ ढिसमिस, १ प्रक्रियामा रहेको
३.ज्याला मज्दुरी भराईपाउँ भन्ने सम्बन्धि २ मध्ये १, फैसला, १ प्रक्रियामा रहेको
४.गाली बेइज्जति सम्बन्धि २ मध्ये एक मेलमिलाप भएको १ अदालत पठाईएको
५.अन्य (पानी मूल खिचलो, र सिंचाई ट्यांकी तोडफोड सम्बन्धि) २ मध्ये १ मेलमिलाप भएको १ प्रक्रियामा रहेको
sort ascending Ward Contact Number
वडा न‍. ११ ९८६८००३०४९ / ९८४८०८६५३७
वडा न.१३ 9868019794 / 9868105626
वडा न.१२ 9867414054 / 9814521963 / 9848131474
वडा न. ९ ९७४८०२८३६१ / ९८६८११७६२७ / ९८५८०४०४३०
वडा न. ८ ९७४८०१३८०१ / ९८६४९४३६५३ / ९८५८०७८७६५
वडा न. ७ ९८६९७०५११४ / ९८२५५४४६१६ / ९८४४८६७८७८
वडा न. ६ ९८६८६५६५४० / ९८२२५२५२८५ / ९८६८१६९३७३
वडा न. ५ ९८६८००२८४९ / ९८६०४५०००९
वडा न. ३ ९८४४८८४२४५ / ९८६७५३७९४३