FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु ।

 भेरी नगरपालिका पहाडी जिल्ला जाजरकोटका तिन वटा नगरपालिका मध्येको एक नगरपालिका हो । जिल्ला सदरमुकाम खलंगा सहित साविकका चार वटा गाविस (खलंगा, पुन्मा, भुर, र जगतिपुर) समेटेर बनेको यो जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई नगरपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ साल असोज १ गते स्थापना भएको भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला जाजरकोट सदरमुकाम समिटिएको नगरपालिका हो ।

भेरी नगरपालिका कुल जनसंख्या ३३ हजार ५ सय १५ छ l

भेरी नगरपालिका को सम्पर्क नं :०८९-४३०००२ मा फोन गरि सम्पर्क गर्न सकिने छ I

प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I

नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ I

नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ I